एकजना मान्छे मरेपछि नर्क पुगेछ / सबै देश को नर्क काउंटर माँ जादै मेनू कार्ड हेरेछ / कसको मेनू मा नर्क कमती छ भनेर / पहिला अमेरिका को मा सोध्दै -what punishment here ? --100 कोर्रा ,,१ घंटा कांटी मा सुताउने अनि २ घंटा करेंट लगाउने // चाइना को मेनू --. 100 कोर्रा ,,१ घंटा कांटी मा सुताउने अनि २ घंटा करेंट--- खोज्दा खोज्दा नेपाल को नर्क मा २५ माइल लामो लाइन देखेर सोधेछ /यहाँ के सजाय छ --100 कोर्रा ,,१ घंटा कांटी मा सुताउने अनि २ घंटा करेंट लगाउने-सजाय उस्तै छ किन लाइन यति धेरै त ---- भाई कोर्रा को डोरी ले १ महिना काम गर्यो अहिले डंडा मात्रै छ / कांटी जो सुत्यो पहिला सबैले एउटा एउटा निकालेर अहिले कांटी छैन ..करेंट ता नेपाल मा कहिले हुदैन .....